Giới thiệu về Kaarje
Giải pháp trực tuyến cho Nghi lễ, Sách thánh, Phụ kiện, Tư vấn chiêm tinh
1.यो मोबाइल एप्स बनाउनुको प्रमुख उदेश्य हजुरहरुको जन्म मिति र समयका आधारमा व्यापार, व्यवसाय, रोजगार, शिक्षा, वैदेशिक यात्रा, प्रेम तथा विवाह सम्बन्ध, घर & अफिसको बास्तु सेवाहरु सुलभ र सहज माध्यमबाट दिनु हो
2. सम्पुर्ण धार्मिक पुस्तक, पुजा सामग्री, मुर्ती, झाँकीका सामान, विश्वका जुनसुकै कुनामा पनि डेलिभरी गर्दै आएका छौ।
3. वैदिक कर्मकाण्ड अनुसार हरेक विधामा विशिष्टता हासिल गर्नु भएका गुरु, ज्योतिषी, पुराण बाचक, वेद ज्ञाता, वाद्यवादक, बटुक ब्राह्मणहरु द्वारा ग्राहकको आवश्यकता र अर्डर अनुसार घरघरमा सेवा दिदै आएका छौ
4.विवाह पास्नीको माला, स्वयम्वर माला, कुण्डली निर्माण, अनलाइन वा अफलाइन पुजा, ज्योतिष परामर्श लगाएतका जन्म देखि मृत्युु पश्चात गरिने सम्पूर्ण वैदिक कर्महरु गराइन्छ।
5.स्वदेश तथा विदेश छरिएर रहनु भएका हाम्रा सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गर्दै सर्व सुलभ र सहज सेवा प्रदान गर्न हामी सधैंभरि प्रतिबद्ध छौ
6.सेवा लिने प्रक्रिया बारे जानकारी
सर्व प्रथम एप्स भित्र आफुले लिन चाहेको सर्भिसमा जानुहोस। तोकिएको dịch vụ शुल्क khalti, e-sewa, Ime pay वा số tài khoản मा गर्नुहोस्। सेवा लिने क्रममा mail, sms, ứng dụng Whats, viber का माध्यमवाट पनि हामीसँग जाेडिन सक्नुहुनेछ।
अन्य केही समस्या भएमा दिइएको नम्बरहरुमा सम्पर्क गर्नसक्नु हुनेछ।
सेवा लिनु भएकोमा धेरै धेरै धन्यवाद!
Thông tin thêm Ứng dụng
Phiên bản mới nhất
1.5.2Được tải lên bởi
Alperen Bazu
Yêu cầu Android
Android 5.0+
Danh mục
Miễn phí Sự kiện ỨNG DỤNGXếp hạng nội dung
Everyone
Báo cáo
Gắn cờ là không phù hợpCó gì mới trong phiên bản mới nhất 1.5.2
Last updated on Feb 23, 2024
Bug fixes and improvements
Kaarje Ảnh chụp màn hình
Phiên bản cũ của Kaarje
Các thẻ có liên quan












