À propos de Kaarje

Solution en ligne pour Rituels, Livres Saints, Accessoires, Consultation Astrologique

1.यो एप्स बनाउनुको प्रमुख उदेश्य हजुरहरुको जन्म मिति समयका आधारमा व्यापार,व्यवसाय, रोजगार, शिक्षा, वैदेशिक यात्रा, प्रेम तथा विवाह सम्बन्ध, घर&अफिसको बास्तु सेवाहरु सुलभ र सहज माध्यमबाट दिनु हो ।

2. पुस्तक,पुजा सामग्री, , सामान, जुनसुकै कुनामा पनि डेलिभरी गर्दै आएका छौ ।

3. कर्मकाण्ड अनुसार हरेक विधामा विशिष्टता हासिल गर्नु गुरु ,ज्योतिषी, बाचक, वेद ज्ञाता, , बटुक ब्राह्मणहरु द्वारा ग्राहकको आवश्यकता र अर्डर सेवा दिदै आएका छौ ।

4.विवाह माला, माला, कुण्डली निर्माण, वा अफलाइन पुजा, परामर्श लगाएतका जन्म मृत्युु पश्चात गरिने वैदिक कर्महरु गराइन्छ

5.स्वदेश तथा विदेश छरिएर रहनु भएका हाम्रा सेवाग्राहीहरुको मध्यनजर गर्दै सर्व सुलभ र सहज सेवा प्रदान गर्न हामी सधैंभरि प्रतिबद्ध छौ

6.सेवा लिने प्रक्रिया बारे जानकारी

प्रथम एप्स भित्र आफुले लिन चाहेको सर्भिसमा जानुहोस । तोकिएको service शुल्क khalti, e-sewa, Ime pay वा numéro de compte मा गर्नुहोस् । सेवा लिने क्रममा mail, sms, Whats app, viber का माध्यमवाट पनि हामीसँग जाेडिन सक्नुहुनेछ ।

केही समस्या भएमा दिइएको नम्बरहरुमा सम्पर्क गर्नसक्नु हुनेछ ।

लिनु भएकोमा धेरै धन्यवाद !

Voir plus

Informations Application supplémentaires

Dernière version

1.5.2

Telechargé par

Alperen Bazu

Nécessite Android

Android 5.0+

Classification du contenu

Everyone

Quoi de neuf dans la dernière version 1.5.2

Last updated on Feb 23, 2024

Bug fixes and improvements

Voir plus

Kaarje Captures d'écran

Kaarje AfficheKaarje capture d'écran 1Kaarje capture d'écran 2Kaarje capture d'écran 3Kaarje capture d'écran 4Kaarje capture d'écran 5Kaarje capture d'écran 6Kaarje capture d'écran 7

Balises associées

Articles populaires dans les dernières 24 heures

Recherche en cours...
Abonnez-vous à APKPure
Soyez le premier à avoir accès à la sortie précoce, aux nouvelles et aux guides des meilleurs jeux et applications Android.
Non merci
S'inscrire
Abonné avec succès!
Vous êtes maintenant souscrit à APKPure.