Golanjor Rural Municipality আইকন

1.1.3 by Smart Tech Nepal


Oct 22, 2019

Golanjor Rural Municipality সম্পর্কে

English

বিখ্যাত ভ্রমণাত্মক ভূগোলাই ভিত্তিক লিই গোল্ডজোর নামকরণ গায়ীকো হও।

नेपाल सरकारले नेपालको संविधान, २०७२ बमोजिम स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्चस्तरीय आयोगको २०७३ पुष २२ गतेकोप्रतिवेदनलाई आधार लिई मिति २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णयगरेको हो । जस अनुसार मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत साविक जनकपुर अञ्चलको मध्य भागमा अवस्थित सिन्धुली जिल्लाको ५० वटा गाविस मध्ये डुडभञ्ज्याङ्ग, वितिजोर, भुवनेश्वरी, तिनकन्या, रतनचुरा, बाशेश्वर र भिमेश्वर गाविसहरुलाई समायोजन गरी७ वटा वडा कायम गरी गोलन्जोरगार्उँपालिका गठन भएको हो । राष्ट्रिय जनगणना, २०६८ अनुसारयस गाउँपालिकाको कुल जनसंख्या १९३२९ रहेको छ । कुल जनसंख्या मध्ये पुरुषको जनसंख्या ९४०० र महिलाको जनसंख्या ९९२९ रहेको छ भने घरधुरी संख्या ३६८१रहेको छ । यस गोलन्जोर गाउँपालिकाको केन्द्र साबिक भुबनेश्वरी गाबिसहाल गोलन्जोर गाउँपालिका वडा नं. ३ ग्वाल्टारमा रहेको छ ।

यस गाउँपालिकाको नाम यसै क्षेत्रको प्रसिद्ध पर्यटकीय भूगोललाई आधार लिई गोलन्जोर नामाकरण गरिएकोे हो । साविकका गाविसहरु बाशेश्वर, रतनचुरा र तीनकन्याको बीच भागमा गोलन्जोर डाँडो अवस्थित रहेको र यस डाँडाको टुप्पोवाट तीनवटा साविक गाविस बाशेश्वर, रतनचुरा र तीनकन्य सबै देखिने हुनाले यस गाउँपालिकाको नाम यसै गोलन्जोर डाँडाको नामवाट नामाकरण गरिएको हो । यस गोलन्जोर डाँडो आफैंमा प्राकृतिक रुपमा नै भ्यु टावरको रुपमा अवस्थित छ जुन पर्यटकहरुको आकर्षणको केन्द्र रहेको छ । यस गोलन्जोर डाँडोमा भ्यु टावर निर्माण गरी यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी जनताको आय आर्जनमा बृद्धि गर्ने, गाउँपालिकाको दिगो स्रोत जुटाउने र यस गोलन्जोर क्षेत्रलाई संसार भर चिनाउने पवित्र लक्ष्य साथ यस आ.व. २०७४।०७५ को बजेट तथा कार्यक्रममा गोलन्जोर डाँडोमा भ्यु टावर निर्माण गर्ने योजना समेटिएको छ । यस कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गरी यसको संचालनमा सबैको सहयोग मिल्नेमा हामी आशावादी छौं ।

সর্বশেষ সংস্করণ 1.1.3 এ নতুন কী

Last updated on Oct 22, 2019

- updates

অনুবাদ লোড হচ্ছে...

অতিরিক্ত অ্যাপ তথ্য

সাম্প্রতিক সংস্করণ

Golanjor Rural Municipality আপডেটের অনুরোধ করুন 1.1.3

আপলোড

Hassan Mohamed

Android প্রয়োজন

Android 4.2+

আরো দেখান

Golanjor Rural Municipality স্ক্রিনশট

মন্তব্য লোড হচ্ছে...
ভাষা
ভাষা
অনুসন্ধান করছে...
APKPure সাবস্ক্রাইব করুন
সেরা অ্যান্ড্রয়েড গেমস এবং অ্যাপ্লিকেশনগুলির প্রাথমিক রিলিজ, সংবাদ এবং গাইডগুলিতে অ্যাক্সেস পাওয়ার জন্য প্রথম হন।
না ধন্যবাদ
নিবন্ধন করুন
সফলভাবে সাবস্ক্রাইব!
আপনি এখন এপকপুরে সাবস্ক্রাইব করেছেন।
APKPure সাবস্ক্রাইব করুন
সেরা অ্যান্ড্রয়েড গেমস এবং অ্যাপ্লিকেশনগুলির প্রাথমিক রিলিজ, সংবাদ এবং গাইডগুলিতে অ্যাক্সেস পাওয়ার জন্য প্রথম হন।
না ধন্যবাদ
নিবন্ধন করুন
সাফল্য!
আপনি এখন আমাদের নিউজলেটারে সাবস্ক্রাইব করেছেন।